मादी नदीको ‘आर्क डिजाइन’ पुलमा ४५ प्रतिशत प्रगति
निर्माणाधीन मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत तनहुँको मादी नदीमा निर्माण भइरहेको आर्क डिजाइनको पुलको ४५ प्रतिशत काम सकिएको छ।