हिमाल हेर्न कोखेडाँडा
छिमेकी जिल्ला म्याग्दीको प्रसिद्ध पर्यटकीयस्थल मोहोरेडाँडाबाट करिब आधा घण्टाको पैदलयात्राबाट पुग्न सकिने कोखेडाँडाबाट सूर्योदय, सूर्यास्त, अन्नपूर्ण, माछापुछ्रे, धवलागिरि, निलगिरिलगायत हिमाल हेर्न सकिन्छ।