उद्योगमा विद्युत जोड्न प्राधिकरणको सञ्चालक समितिको बैठक बस्न आवश्यक छैन: मन्त्री खड्का
ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले लाल आयोगको प्रतिवेदनअनुसार उद्योगीहरूसँग डेडिकेटेड र ट्रंक लाइनको महसुल उठाउन सरकारले सहजीकरण गरेको बताएका छन् ।