२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml

प्रदेशसभा सचिवालयले पूर्व मन्त्री अधिकारी पक्राउबारे दियो जानकारी

कोसी प्रदेशसभा सचिवालयले लिखत किर्ते र मानव बेचबिखन सम्बन्धी आरोपमा पूर्व मन्त्री एवं सांसद लिलाबल्लभ अधिकारी पक्राउ परेको जानकारी दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्