११ मंसिर २०८१ मंगलबार
image/svg+xml

माथिलो मुस्ताङमा स्वास्थ्य शिविर सञ्चालन

अरनिको समाज नेपाल, ल्होघर दामोदर कुण्ड गाउँपालिका र तिब्बत स्वशासित क्षेत्र विदेश राष्ट्रहरूसँग जनमैत्री सङ्घको संयोजनमा माथिल्लो मुस्ताङमा दुईदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्