९ मंसिर २०८१ आइतबार
image/svg+xml

वन मन्त्रीलाई चौधरीको सुझाव: संघ र प्रदेशको कार्य विभाजन प्रस्ट गर्नुहोस्

लुम्बिनी प्रदेशका नवनियुक्त वन मन्त्री देवकरण कलवार सन्तुसँगै नेपाल सरकारका वन मन्त्री शाहीलाई भेट्न गएका सांसद चौधरीले भने, ‘वनमा रहेको सुकेको काठ तत्काल लिलाम गर्ने अधिकार प्रदेश सरकारलाई दिँदा उपयुक्त हुन्छ । यस्ता काठ दाउरा तत्काल लिलाम नहुँदा वर्षौँदेखि कुहिएर सडेर काम नलाग्ने भइरहेको छ ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्