८ मंसिर २०८१ शनिबार
image/svg+xml

‘प्रधानमन्त्रीलाई मार्नुपर्छ’ भन्नेविरुद्ध थालियो अनुसन्धान

‘यत्तिकै छाड्ने भन्ने हुँदैन। कानुनी दायरामा त ल्याउनैपर्छ तर कसरी ल्याउने ? त्यो भने हेडक्वार्टरसँग छलफलपछि यकिन हुन्छ,’ ती अधिकारीले भने। जारी अनुसन्धानको विषय भएकाले धेरै खुलेर भन्न नमिल्ने किसिमका तथ्य रहेको पनि उनले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्