धार्मिक पर्यटकको नयाँ गन्तव्य सराङकोटमा पञ्चमुखी गणेश मूर्ति
अन्नपूर्ण, धवलागिरि र माछापुच्छ्रे हिमालको दृश्यावलोकन तथा सूर्योदय र सूर्यास्तको दृश्यमा रमाउने पर्यटकका लागि सराङकोट विशेष गन्तव्य हो।