१ मंसिर २०८१ शनिबार
image/svg+xml

भेडीगोठदेखि घरको सुरक्षामा वफादार कुकुर

तिहारको दोस्रो दिन बिहिबार कुकुर तिहार। मानव सभ्यताको हरेक खोजहरूमा मानव समाजसँग कहिल्यै टाढा नभएको एउटा बफादार र साहसी जीवका रूपमा परिचित कुकुरको पूजा गरी कृतज्ञता प्रकट गरिएको छ।

किसानलाई गहुँ छर्ने चटारो

यतिबेला बैतडीलगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका किसानलाई गहुँ छर्ने चटारो छ। उच्च लेकाली क्षेत्रमा किसानले गहुँ छर्नेकार्य अन्तिमचरणमा पुर्‍याएका छन् भने बेँसी क्षेत्रमा मङ्सिर दोस्रो सातासम्म गहुँ छर्ने गरिएको छ।

इलाम बजारमा छाडा कुकुरले दुर्घटना बढाउँदै

इलाम बजारका चोक र गल्लीमा छाडा कुकुरको सङ्ख्यामा वृद्धि भएको छ। कुकुरको सङ्ख्या वृद्धि मात्र नभइ छाडा कुकुरको टोकाइका घटना समेत वृद्धि भएको हो।

पन्ज्युनयाँ क्रिकेट लिगको तयारी तीव्र

दोगडाकेदार गाउँपालिका–६ पन्ज्युनयाँमा सञ्चालन हुने तेस्रो संस्करणको पन्ज्युनयाँ क्रिकेट लिगको तयारी तीव्र पारिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्