११ कार्तिक २०८१ आइतबार
image/svg+xml

थाहा नगरपालिकामा प्लाष्टिकका फूल बिक्रीमा प्रतिबन्ध

स्थानीय फूल किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले मकवानपुरको थाहा नगरपालिकाले प्लाष्टिकका फूल बिक्रीमा प्रतिबन्ध लगाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्