१२ कार्तिक २०८१ सोमबार
image/svg+xml

एक वर्षमा अन्नपूर्ण पदमार्गमा पाँच जना पर्यटकले गुमाए ज्यान

जोखिमयुक्त मानिने अन्नपूर्ण पदमार्ग विश्वकै पर्यटकको आकर्षणको केन्द्र मानिन्छ।

गहुँतबाट मल र जैविक विषादी

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको बिरौटाका किसानले गहुँतलाई मल र जैविक विषादीको रुपमा प्रयोग गर्न थालेका छन ।

नवलपरासीमा बाइस हजार ब्रोइलर कुखुरा मरे

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–४ धारापानीमा करिब २२ हजार ब्रोइलर कुखुरा मरेका छन् ।

अन्नपूर्ण–धवलागिरि पदमार्गको घोप्टेखोलामा झोलुङ्गे पुल

म्याग्दीको अन्नपूर्ण र पर्वतको जलजला गाउँपालिकालाई समेटेको अन्नपूर्ण-धवलागिरि सामुदायिक पर्यावरणीय पदमार्गअन्तर्गत डाँडाकटेरीको घोप्टेखोलामा झोलुङ्गे पुल निर्माण भएको छ।

आधा दर्जनभन्दा बढी मुलुकका कुटनीतिक नियोगका प्रमुख पोखरा घुम्दै

अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७४ औं दिवसको अवसरमा आज आधा दर्जन मुलुकका कुटनितिक नियोगका प्रमुखहरू पोखरा भ्रमण गर्दैछन्।

दस महिनामा एक लाखभन्दा बढी पर्यटकले गरे अन्नपूर्ण क्षेत्रको भ्रमण

पदयात्राका लागि प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा विगत १० महिनामा एक लाख ७७ हजार एक सय ८२ विदेशी पर्यटक भित्रिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्