माओवादी केन्द्रले काठमाडौंमा आज विरोध सभा गर्दै
सभालाई अध्यक्ष पुष्पकमल दाहालले सम्वोधन गर्नेछन्।सभामा ३० हजार कार्यकर्ता सहभागी गराउने माओवादीले दाबी गरेको छ।