दीपावली: सकारात्मक ऊर्जाको अनुभूति
संस्कृतमा दीपलाई बत्ती र वलीको अर्थ पंक्ति भन्ने बुझिन्छ। जसले उज्यालोको प्रतीकलाई संकेत गर्छ। त्यो उज्यालो जसले बाहिरको अन्धकार मेटाउनमा मद्धत गर्छ।