१० कार्तिक २०८१ शनिबार
image/svg+xml

राजेन्द्र महतो नेतृत्वमा राष्ट्रिय मुक्ति पार्टी निर्वाचन आयोगमा दर्ता

पार्टीको चुनाव चिन्ह माछा रहेको छ भने कालो र रातो रंगभित्र माछाको चिह्न भएको झण्डालाई आयोगले मान्यता दिएको छ। १७३ सदस्यीय केन्द्रीय समिति रहेको उक्त पार्टीको अध्यक्षमा राजेन्द्र महतो छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्