९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

भृकुटीमण्डपमा तिहार ‘फ्लोरा एक्स्पो’

तिहारको महोत्सव, फूलको उत्सव’ नाराका साथ पाँच दिने तिहार फ्लोरा एक्स्पो–२०८१ भृकुटीमण्डपमा सुरु भएको छ।नर्सरी व्यवसायी सङ्घ, नेपालको आयोजनामा सुरु भएको मेलामा ६५ वटा व्यावसायिक कक्ष राखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्