कोशी प्रदेशसभाः नीति तथा कार्यक्रममाथि छलफल सुरु
कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ।
कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि आर्थिक सङ्कटसँग जुध्दै आएको हेटौँडा सिमेन्ट उद्योगको आज निरीक्षण गरेकी छन्।
नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताहरूले नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना दिएका छन्।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्व राजनीतिमा देखिएको विद्यमान परिस्थितिमा नेपालले सन्तुलित कूटनीति अपनाउँदै अघि बढ्नुपर्ने बताएका छन्।
लागु औषधसहित ललितपुरबाट दुई जना पक्राउ परेका छन् । उनीहरूलाई ललितपुर–८ कै भोलढोकाबाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।
मन्त्री मल्होत्राले नेपाल–बेलायतबीच शिक्षा तथा सीप विकाससम्बन्धी सहकार्यको बढ्दो महत्वलाई उल्लेख गर्दै यसलाई “पूर्ण दायरा शिक्षा साझेदारी” को संज्ञा दिइन्।
नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अन्तर्राष्ट्रिय कम्युनिस्ट सम्मेलनमा सहभागी हुन रुस पुगेका छन्।
ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिपकेले आइतबार आफ्नो इन्स्टाग्राम खाताको नियन्त्रण पुनः प्राप्त गरेको बताएका छन्।
सांसद कार्कीले दक्षिण एसियाली मुलुकहरूमध्ये नेपालमा सुर्तीजन्य पदार्थमा सबैभन्दा कम (करिब ४१ प्रतिशत) मात्र कर लगाइएको तथ्यांक प्रस्तुत गरिन् ।
दक्षिण–पश्चिम इङल्यान्डको ग्लोस्टरशायर निवासी ५३ वर्षीय कूलले शुक्रबार बिहान सगरमाथाको चुचुरोमा सफलतापूर्वक पाइला टेकेका हुन्।
विश्व स्वास्थ्य संगठनले आपतकाल घोषणा गरेसगै भारत सरकारले आफ्ना नागरिकलाई विशेष यात्रा नगर्न आग्रह गरेको छ।
सामाजिक उद्यमशीलताको प्रवर्द्धन तथा दिगो विकासलाई केन्द्रमा राख्दै ‘पाचौँ राष्ट्रिय सामाजिक उद्यमशीलता सम्मेलन–२०२६’ आयोजना हुने भएको छ।
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले बौद्ध परम्परतामा आधारित ‘बहाल–बहिल’ संस्कृति गौरवपूर्ण इतिहास भएकाले तिनीहरूको पुनरुत्थान गरिने बताएकी छन्।
सञ्जालले विज्ञप्ति जारी गर्दै विभिन्न सरकारी निकायसँग २४ घण्टासम्म निरन्तर समन्वय र संवाद गर्दा पनि कुनै ठोस निर्णय तथा सम्बोधन नभएकाले बाध्य भएर बन्द आह्वान गरेको बताएको छ।
कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडक आश्रित व्यक्तिको उद्धार गरिएको छ।