६ कार्तिक २०८१ मंगलबार
image/svg+xml

कालीगण्डकी करिडोरः ७ वर्षमा पनि पूरा भएन मालढुङ्गा–बेनी–जोमसोम सडक

‘मालढुङ्गा–बेनी, गलेश्वर–तातोपानी, नागढुङ्गा–कैकुखोला र खन्ती–जोमसोम खण्डमा कालोपत्र गर्ने कार्यले अझै पूर्णता पाएको छैन’, उनले भने, ‘निर्माण व्यवसायीलाई समन्वय, कारबाहीको चेतावनी र समन्वय गरेर काममा फर्काउन ताकेता गरे पनि निर्माणले गति लिन सकेको छैन।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्