६ कार्तिक २०८१ मंगलबार
image/svg+xml

‘घरवारविहीनहरूको रात सधैँ सडकमा बित्छ’

सडकमा रात बिताउन पनि घरवारविहीन सडक मानवलाई सजिलो छैन। गोरखा जिल्लामा जन्मिएको बताउने सानोकान्छा घर्तीको धेरैजसो रात ठमेलका सडक पेटीमा बित्ने गर्दछ। ‘गरिब देखेर सबैले हेप्छन्, चोर्छ भन्दै पेटीमा पनि बस्न दिदैनन्’, उनी भन्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्