५ कार्तिक २०८१ सोमबार
image/svg+xml

‘जोरायली बासमती धान’ डोटीको पहिचान

खानामा स्वादिलो, नरम र बास्नादार हुने विशेषताका कारण ‘जोरायली बासमती’ले यो क्षेत्रको पहिचान बनाएको हो। बासमती चामलको माग सबैतिर हुन थालेसँगै कतिपय स्थानीय युवाहरू यसको कारोबार गरेर आम्दानी गर्न आकर्षित भइरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्