५ कार्तिक २०८१ सोमबार
image/svg+xml

पदयात्रामा रहेका एक पर्यटकको लेक लागेर मृत्यु

चुलु फरेष्ट जाने क्रममा टेन्टमा बसेका स्विजरल्याण्डका नागरिक ६३ वर्षीय मार्कुस सेसलरको मृत्यु भएको हो। राति सकुशल सुतेका सेसलर बिहान मृत फेला परेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्