७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

माओवादी झैं बेहाल ‘गुरिल्ला पदमार्ग’

अमेरिकी नागरिक अलोन्डो लोन्सले यो पदमार्गको यात्रा गरी नक्सा तयार पारेका थिए। २०७३ सालमा प्रधानमन्त्री पुष्पकमल दाहालले रुकुम पूर्वको चुनुवाङमा गुरिल्ला ट्रेकको औपचारिक शुभारम्भ गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्