२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

पर्यटकको पर्खाइमा भोजपुरको छाँगे झरना

भोजपुरको खार्ताम्छामा रहेको छाँगे झरना जिल्लाकै अग्लो झरनामा पर्छ। एक सय ३९ मिटर अग्लो यो झरना हेर्न पछिल्लो समय पर्यटकको उपस्थिति देखिन थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्