१ कार्तिक २०८१ बिहीबार
image/svg+xml

पाटन प्रिमियर लिग सुरू : मन्त्री भण्डारीद्वारा उद्घाटन

बैतडीको पाटनमा बुधबारदेखि चौथो संस्करणको पाटन प्रिमियर लिग क्रिकेट प्रतियोगिता सुरू भएको छ। प्रतियोगिताको उद्घाटन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले खेलका माध्यमबाट देश चिनिएको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्