३० आश्विन २०८१ बुधबार
image/svg+xml

राप्रपा महामन्त्री राणा अस्पतालबाट डिस्चार्ज, केही दिनमै नेपाल फर्कने

भारतको मुम्बईमा उपचाररत राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा धवलशम्शेर राणा अस्पतालबाट डिस्चार्ज भएका छन्। गिंजामा क्यान्सर देखिएपछि राणालाई मुम्बईस्थित टाटा मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो। डा.सुल्तान प्रधानको टीमले शल्यक्रिया गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्