३० आश्विन २०८१ बुधबार
image/svg+xml

प्रहरी सङ्गठनलाई रुपान्तरण गर्नुपर्छः मुख्यमन्त्री आचार्य

मुख्यमन्त्री चेतनारायण आचार्यले प्रहरी सङ्गठनलाई थप बलियो बनाउन बदलिँदो परिवेशअनुसार रुपान्तरण गर्नुपर्ने बताएका छन।

प्रहरी समायोजन नहुँदा समस्या भयो : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रहरी समायोजन नहुँदा प्रदेश सरकारलाई आफ्नो कार्य सम्पादन गर्न समस्या भएको बताएका छन्।

प्रहरीको समर्पणभाव प्रेरणाको स्रोतः मुख्यमन्त्री कँडेल

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जनताको सुरक्षा र मुलुकमा देखापरेका विषम परिस्थितिसंग समान गर्न नेपाल प्रहरी उच्च मनोबलका साथ खटिँदै आएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्