२८ आश्विन २०८१ सोमबार
image/svg+xml

चार लाखभन्दा बढी भक्तजनले कालिका भगवतीको दर्शन गरे

घटस्थापनादेखि नवरात्रसम्म देशका विभिन्न जिल्लाबाट उल्लेख्य मात्रामा भक्तजनहरु पूजा आराधना, दर्शन र भ्रमणका लागि आएको कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्