यस वर्ष दलहरूले चियापानका कार्यक्रम नगर्ने
विगतमा केन्द्रदेखि जिल्ला तहसम्म शुभकामना कार्यक्रम गर्न दलहरुबीच प्रतिस्पर्धा हुने गरेकोमा यो वर्ष जिल्ला र स्थानीय तहमा त्यस्ता औपचारिक कार्यक्रम नगर्न दलहरुले कार्यकर्तालाई निर्देशन दिएका छन्।