२८ आश्विन २०८१ सोमबार
image/svg+xml

पाँचजना रुसी आरोहीको शव एक सातादेखि धौलागिरी हिमालमै,मौसमका कारण ल्याउन कठिनाइ

प्रतिकुल मौसम र भूगोलका कारण धौलागिरि हिमालबाट शव ल्याउने प्रयास सफल नभएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्