२८ आश्विन २०८१ सोमबार
image/svg+xml

ऐतिहासिक ताकमकोतको धार्मिक र पर्यटकीय महत्व

यस वर्षको दसैँको नवरात्र भर पूजाआजा गर्न ताकम र आसपासका गाउँका साथै टाढाटाढाबाट भक्तजन आएका पुजारी हेमनाथ पौडेलले बताए।

मेलम्चीको पानी सिधै पिउन योग्य रहेको समितिको दाबी

मेलम्ची खानेपानी विकास समितिले मङ्गलबारदेखि काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण सुरु गरेको हो। काठमाडौं उपत्यकामा मेलम्ची खोलबाट दैनिक २२ करोड लिटर पानी ल्याइएको छ।

बागमतीकै मुहान क्षेत्रका धारामा आउँदैन खानेपानी

दैनिक मेलम्ची खोलाबाट आउने १७ करोड ५० लाख लिटर पानी प्रशोधन गरेर राजधानी पठाउने यस क्षेत्र वरपरका स्थानीयवासी भने वर्षात्कै यो मौसममा काकाकुल बन्न थालेका छन्।

आजदेखि मेलम्चीको पानी सुन्दरीजल प्रशोधन केन्द्रमा पथान्तरण गरिँदै

मेलम्चीका सङ्घर्ष समिति र खानेपानीमन्त्री प्रदीप यादवबीच सोमवार भएको वार्तामा काठमाडौँमा मेलम्चीको पानी पठाउने सहमति भएको हो।

मेलम्चीवासीकै घरमा पुगेर पानीको अवरोध खुलाउन अनुरोध गर्छुः मन्त्री यादव

खानेपानी मन्त्री प्रदीप यादवले मेलम्ची खानेपानीको अवरोध खुलाउन मेलम्चीका स्थानीयहरुको घरमा नै पुगेर अनुरोध गर्ने बताएका छन्।

दशैँ अघि नै काठमाडौँमा मेलम्चीको पानी

काठमाडौँवासीले दशैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने भएका छन्। काठमाडौँमा मेलम्चीको पानी पथान्तरणका लागि अहिले सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ।

‘असोजको पहिलो सातादेखि काठमाडौँमा पुनः मेलम्चीको पानी’

खानेपानीमन्त्री प्रदीप यादवले आम नागरिकलाई शुद्ध र स्वच्छ खानेपानी उपलब्ध गराउन सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तय गरी कार्यान्वयनमा लगिएको बताएका छन्।

साउने झरीमा खानेपानी भर्न चार दिन !

त्यहाँका स्थानीय नागरिकले एक जर्किन पानी भर्न पनि चार दिन पालो कुर्नुपर्ने बाध्यता रहेको भोजराज भट्टले बताए।

मेलम्ची खानेपानी आयोजनाको समस्या समाधानमा लाग्नेछुः मन्त्री यादव

नवनियुक्त खानेपानीमन्त्री प्रदीप यादवले मेलम्ची खानेपानी आयोजनामा देखिएका समस्याको दिगो समाधान गर्न लागिपर्ने बताएका छन्।

मेलम्ची खानेपानी आयोजनाको हेड बक्स सारेपछि मात्रै काठमाडौंमा बाह्रै महिना पानी आउने

मेलम्ची खानेपानी आयोजनाको हेड बक्स सारेपछि मात्रै काठमाडौं उपत्यकामा बाह्रै महिना पानी ल्याउन सकिने बताइएको छ ।

मेलम्चीको बाढीले बेलीब्रिज बगाउने खतरा

लगातारको वर्षापछि मेलम्ची खोलामा आएको बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित चनौटेबजारमा रहेको बेलीब्रिज बगाउने खतरा रहेको छ।

पानी धमिलिन थालेपछि मेलम्ची आजदेखि बन्द गरिने

मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आजदेखि बन्द गर्न लागेको छ। मेलम्ची नदीको बहाब बढेर नदीमा बाढी आई धमिलिन थालेपछि आयोजना बन्द गर्न लागिएको हो।

मेलम्चीको पानी बन्द गर्ने मिति तोकेका छैनौँ :निर्देशक लामिछाने

मनसुन सक्रिय नभएसम्मका लागि मेलम्चीको पानी काठमाडौँ पठाइने भएको छ। मेलम्ची खानेपानी विकास समितिले पानी धमिलो नहुन्जेल काठमाडौंमा पानी पठाउने काम नरोकिने बताएको छ।

मेलम्ची खानेपानी तत्काल बन्द नगरिने, सावधानी अपनाएर पानी पठाइँदै

सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आजदेखि बन्द गर्ने भनिएकामा तत्काल बन्द नगरिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्