२८ आश्विन २०८१ सोमबार
image/svg+xml

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण तीव्र गतिमा, दसैंमा पनि काम रोकिएन

धुर्मुस–सुन्तली फाउन्डेसनले काम गर्न नसकेपछि महानगरपालिकाले अपनत्व लिँदै काम अघि बढाएको हो। ‘हिमालयन कालिन्चोक बिबिआर जेभी’ले बोलपत्र सकारेर काम गरिरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्