३० आश्विन २०८१ बुधबार
image/svg+xml

सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग

सौराहास्थित सपना भिलेजका प्रबन्ध निर्देशक धुव्र गिरीले बाह्य पर्यटकहरुलाई टीका र जमरा लगाइदिए। साथै उनले पर्यटकको सेवाका लागि दसैँका दिन पनि होटल खुला राखेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्