२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

दुई मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु, दुई घाइते

झापाको भद्रपुर नगरपालिका–१० स्थित हनुमानचोकमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्