२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

पुण्य गौतममाथि आक्रमण गर्ने दुई जना पक्राउ

गौतममा चार दिन(असोज २१) गते काठमाडौंको गोकर्णेश्वर नगरपालिका वेशीगाउँमा राति करिब सवा नौ बजे आक्रमण भएको थियो । उक्त आक्रमणबाट गौतमको टाउकामा चोट लागेर अस्पतालमा भर्ना हुनुपरेको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्