२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

गलैँचा उद्योगमा आगलागी हुँदा ८० करोडभन्दा बढीको क्षति

सुनसरीको दुहबी नगरपालिका–३ स्थित गलैँचा उद्योगमा बुधवार बेलुका भएको भीषण आगलागीबाट रु ८० करोडभन्दा बढीको क्षति भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्