२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

चीनले अस्ट्रेलियामाथि लगाएको प्रतिबन्ध हटायो

सन् २०१७ यता बेइजिङले वाइन, लबस्टर र काठलगायतका करिब १५ अर्ब अमेरिकी डलर बराबरको अष्ट्रेलियन निर्यातमा कर लगाएको थियो। जुन अब हट्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्