भौतिकशास्त्रको नोबेल पुरस्कार एआईमा महत्त्वपूर्ण प्रगति गरेका जोन र जेफ्रीलाई
यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी जोन होपफिल्ड र बेलायती–क्यानाडाली जेफ्री हिन्टनलाई प्रदान गरिएको छ।