२३ आश्विन २०८१ बुधबार
image/svg+xml

पलाञ्चोकमा दर्शनार्थीको घुइँचो

नवरात्रका अवसरमा पाँचखालस्थित पलाञ्चोक भवगतीको मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ। देवीलाई हाँस, बोका, राँगा अर्पण गर्नेहरू पनि लामबद्ध भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्