२० आश्विन २०८१ आइतबार
image/svg+xml

मधुवनका कृष्ण घिमिरे युक्रेनी सेनाको कब्जामा

बर्दिया मधुवन नगरपालिका –९ का ४८ वर्षीय कृष्णबहादुर घिमिरे क्षेत्री २३ दिनदेखि युक्रेनी सेनाले युद्ध बन्दी बनाएर राखेको खुलेको हो। घर परिवारको सम्पर्कभन्दा बाहिर रहेका घिमिरेको भिडिओ सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि युक्रेनी सेनाले बन्धक बनाएको तथ्य खुलेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्