१५ आश्विन २०८१ मंगलबार
image/svg+xml

असोज १६ देखि कृषि तथा घरेलु उद्यमी मेला आयोजना हुँदै

स्वदेशी उत्पादन, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आगामी बुधबारदेखि कृषि तथा घरेलु उद्यमी मेला र दसैँ महोत्सव आयोजना हुने भएको छ । यसअघि यही असोज १३ गते तय भएको उक्त मेलाको मिति प्राकृतिक प्रकोपबाट निम्तिएको विपद्का कारण तीन दिनपछि सारिएको आयोजकले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्