९ आश्विन २०८१ बुधबार
image/svg+xml

महोत्तरीको रामगोपालपुरका वडाध्यक्ष मुकेश यादवको हत्या आरोपमा दुईजना पक्राउ

महोत्तरीको रामगोपालपुर नगरपालिकाका २ का वडाध्यक्ष मुकेश यादवको हत्यामा संलग्न रहेको आरोपमा महोत्तरी प्रहरीले दुई जनालाई पक्राउ गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्