विश्वको पहिलो 'कफी गम' बजारमा
गुडलाईफले आफ्नो नवीनतम नवाचार 'कफी गम' बजारमा ल्याएको छ । यो कफी गम क्यापाचिनो र अमेरिकानो मन पराउनेहरुका लागि आकर्षक हुने कम्पनीको दाबी छ ।