९ मंसिर २०८१ आइतबार
image/svg+xml

खजे दुराको ४९औँ स्मृति दिवस मनाइयो

ऐतिहासिक वीर पुरुष खजे दुराको ४९औँं स्मृति दिवस मनाइएको छ। दुराको शताब्दीऔँ अघिको योगदानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले हरेक कात्तिक २१ गते उहाँको स्मृतिमा यहाँस्थित दुराडाँडामा दिवस मनाइँदै आएको छ।

‘लकडाउन’देखि चित्रकार बनेकी एरिका

लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिका–८ कुसुण्डे निवासी एरिका सापकोटाले ‘लकडाउन’को समयलाई सदुपयोग गरी गरेको प्रयासले अहिले कुशल चित्रकार बनाएको छ । आइटी इन्जिनियर सापकोटाले कोभिड महामारीको बेला भएको लकडाउनमा कुची र रङ्गसँग मित्रता गरेकी थिइन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्