९ आश्विन २०८१ बुधबार
image/svg+xml

‘लकडाउन’देखि चित्रकार बनेकी एरिका

लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिका–८ कुसुण्डे निवासी एरिका सापकोटाले ‘लकडाउन’को समयलाई सदुपयोग गरी गरेको प्रयासले अहिले कुशल चित्रकार बनाएको छ । आइटी इन्जिनियर सापकोटाले कोभिड महामारीको बेला भएको लकडाउनमा कुची र रङ्गसँग मित्रता गरेकी थिइन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्