८ आश्विन २०८१ मंगलबार
image/svg+xml

राजु लामाले ल्याए ‘प्रेम रोग’

गायक राजु लामाले नयाँ गीत सार्वजनिक गरेका छन् । चर्चित ब्यान्ड मंगोलियन हार्टका लिड भोकलिष्ट रहेका राजुले ‘प्रेम रोग’ बोलको रोमान्टिक गीत ल्याएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्