७ आश्विन २०८१ सोमबार
image/svg+xml

कुमारी बैंक भिसा इन्टरनेशनद्वारा दुई विधामा सम्मानित

भिसा इन्टरनेसनलले आयोजना गरेको ‘लिडरसिप कन्क्लेभ नेपाल २०२४’ मा बैंक ‘एक्सेलेन्स इन कन्ज्युमर क्रेडिट कार्ड्स बिजनेस’ र 'एक्सेलेन्स इन क्रस बोर्डर बिजनेस’ अवार्डबाट सम्मानित भएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्