५ आश्विन २०८१ शनिबार
image/svg+xml

उमेर समूहका दुई खेलमा नेपालले शनिबार कम्बोडिया र पाकिस्तानसँग खेल्दै

नेपालले एफसी यू-२० एसियन कप २०२५ को छनोट चरणको खेलमा कम्बोडियासँग र साफ यू-१७ च्याम्पियनसिपमा नेपाली किशोरहरुले पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्