काठमाडौंका करिब पाँच सय पसल अनुगमन गर्दा २० वटा मात्रै नियमअनुरुप सञ्चालित
चार सय ९७ पसलमध्ये २० वटा नियमानुसार सञ्चालन भएका पाइएको महानगरले जनाएको छ।
चार सय ९७ पसलमध्ये २० वटा नियमानुसार सञ्चालन भएका पाइएको महानगरले जनाएको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कर्णालीमा असोजको पहिलो सातादेखि चाडपर्व लक्ष्यित सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ।