२१ आश्विन २०८१ सोमबार
image/svg+xml

लुम्बिनी प्रदेशका वन मन्त्रीको राजीनामा स्वीकृत

लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले पदबाट दिएको राजीनामा बुधबार मुख्यमन्त्री चेतनारायण आचार्यले स्वीकृत गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्