मनकामना केबुलकारको स्तरोन्नतिः अब डिजिटल डी–कनेक्ट प्रणालीमा
मनकामना दर्शन प्रा.लि.ले चितवनको चेरेसदेखि गोरखाको सुप्रशिद्ध तीर्थस्थल मनकामना माईको मन्दिरसम्म सञ्चालन गरिरहेको मनकामना केबुलकारको दुई महिना लगाएर स्तरोन्नति गरेको हो ।