३ आश्विन २०८१ बिहीबार
image/svg+xml

गर्भवती र सुत्केरीकाे आहारमा सुधार ल्याउन तरकारीको बीउ वितरण

भीमसेन थापा गाउँपालिका–४ धावामा सुत्केरी र गर्भवतीको पोषण आहारमा सुधार ल्याउन पोषणयुक्त तरकारीको बीउ वितरण गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्